संगमचोकमा सम्पन्न हुने चरणमा रहेको रिजिड पेभमेन्ट

परियोजना केस स्टडी

सम्पन्नमुख्य ठेकेदारसडक निर्माण तथा स्तरोन्नतिसंरचनात्मक तथा मेसनरी कार्य

संगमचोक हरियाली टोल सडक निर्माण, पोखरा-१७ तथा जलधारे थुम सडकको बाँकी खण्ड, पोखरा-२६

परियोजना एक नजरमा

स्थिति
सम्पन्न
हाम्रो भूमिका
मुख्य ठेकेदार
ठेक्का नं.
IDOKASKI/W/R/NCB/415/2082-083
कार्यालय / ग्राहक
पूर्वाधार विकास कार्यालय, कास्की
स्थान
पोखरा-१७ र पोखरा-२६, कास्की

परियोजना परिचय

ढुंगा चिनाइ, ड्रेनेज, रोड बेस तथा सब-बेस र फिनिसिङसहित सडक निर्माण तथा बाँकी खण्ड स्तरोन्नति।

हाम्रो भूमिका

मुख्य ठेकेदार

ज्वाला निर्माण सेवाको भूमिका मुख्य ठेकेदारको रूपमा स्वीकृत ठेक्का स्कोप, BOQ, ड्रइङ, स्पेसिफिकेसन तथा जिम्मेवार निकायको निर्देशनअनुसार निर्माण कार्य कार्यान्वयन गर्नु हो।

कामको दायरा

  • ढुंगा चिनाइ कार्य
  • साइड ड्रेनेज निर्माण
  • रोड बेस तथा सब-बेस
  • बाँकी खण्ड फिनिसिङ

कार्यान्वयन दृष्टिकोण

दुवै कार्यस्थलमा साइटअनुसार स्रोत योजना, मेसनरी तथा ड्रेनेज निरीक्षण, तहगत सडक तयारी, नापी र फिनिसिङ नियन्त्रणमार्फत समन्वय गरिन्छ।

साइट फोटो

परियोजना ग्यालरी

परियोजना कार्यान्वयन, साइट तयारी, उपकरण तथा सम्पन्न कार्यका वास्तविक फोटोहरू।

जलधारेमा पेभमेन्टको साइट जाँच गर्दै मानिसहरू
जलधारेमा पेभमेन्टको साइट जाँच गर्दै मानिसहरू
संगमचोकमा निर्माणाधीन रिजिड पेभमेन्ट
संगमचोकमा निर्माणाधीन रिजिड पेभमेन्ट
संगमचोकमा सम्पन्न हुने चरणको रिजिड पेभमेन्ट
संगमचोकमा सम्पन्न हुने चरणको रिजिड पेभमेन्ट
प्राइम कोट तयारीका क्रममा जलधारे सडक साइट
प्राइम कोट तयारीका क्रममा जलधारे सडक साइट
जलधारे सडक खण्डमा सम्पन्न प्राइम कोट
जलधारे सडक खण्डमा सम्पन्न प्राइम कोट
जलधारे सडक खण्डमा प्रिमिक्स कार्पेट कार्य
जलधारे सडक खण्डमा प्रिमिक्स कार्पेट कार्य
जलधारेमा ढुंगा संरचनाका लागि ब्याकहो उत्खनन
जलधारेमा ढुंगा संरचनाका लागि ब्याकहो उत्खनन
जलधारे साइटमा ढुंगा सोलिङ तथा PCC जग कार्य
जलधारे साइटमा ढुंगा सोलिङ तथा PCC जग कार्य
जलधारेमा सम्पन्न ढुंगा मेसनरी संरचना
जलधारेमा सम्पन्न ढुंगा मेसनरी संरचना

सम्बन्धित परियोजनाहरू

सम्बन्धित परियोजनाहरू

समान कार्य क्षेत्रका अन्य चालु तथा सम्पन्न पूर्वाधार कामहरू।

ब्यारेक गेटदेखि सोतोचोक सडकमा सबग्रेड तयारी
निर्माणाधीनमुख्य ठेकेदार

३ नं. ब्यारेक गेटदेखि सोतोचोक तथा मिलिजुली मार्ग उपल्लो कडेनी सडक स्तरोन्नति, पोखरा-२६

पोखरा-२६, कास्की

कार्यालय / ग्राहक
पोखरा महानगरपालिका कार्यालय
ठेक्का नं.
37/PMC/NCB/W/Purbadhar/082-83

सडक

बागलुङको पहाडी सडक स्तरोन्नति साइटमा कार्यरत एक्साभेटर
सम्पन्नमुख्य ठेकेदार

दार्लिङखोला माझखेतदेखि बासपाटा खहरे हुँदै दार्लिङ सडक तथा सादिबान उपल्लोचौर तल्लोचौर हुँदै कोरालिबाङ बेँसी सोमभर सडक स्तरोन्नति

बडिगाड गाउँपालिका-०९ र तमानखोला गाउँपालिका-०२, बागलुङ

कार्यालय / ग्राहक
पूर्वाधार विकास कार्यालय, बागलुङ
ठेक्का नं.
IDOBAGLUNG/NCB/W/R/57/2082/83

सडक · संरचना

यस्तै कामको योजना छ?

स्थान र गर्नुपर्ने कामको विवरण पठाएर छलफल सुरु गर्नुहोस्।

परियोजना छलफल अनुरोध